Logo
Logo

राजदूतको म्याद थप र नियुक्तिसहित मन्त्रिपरिषद्का नौ निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न नौ निर्णय गरेको । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु बिहीबार सार्वजनिक गरेका छन् ।


मन्त्रिपरिषद्ले अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीको कार्यावधि थप गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि उनको कार्यावधि थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्