Logo
Logo

नेपाल प्रहरीका ९५ डिएसपीको सरुवा, जिल्ला र वृत्तका प्रमुख फेरिए (सूचीसहित)




काठमाडौैं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९५ जना डिएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्ला, वृत्त र इप्रकाका इन्चार्ज फेरिएका छन् ।


सरुवामा विवादास्पद डिएसपीहरुले इन्चार्ज पाएका छन् । खासगरी कांग्रेस निकटहरुको सरुवामा हालीमुहाली देखिएको छ ।
सरुवाअनुसार तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापाको सरुवा भएको छ । त्यस्तै जुम्लामा नरेन्द्र चन्दको सरुवा भएको छ ।
उपत्यकाका कालिमाटी वृत्तमा अनिल घिमिरे तथा बालाजुमा गौतम मिश्रको सरुवा भएको छ ।


सरुवा सूचीः

प्रतिक्रिया दिनुहोस्