Logo
Logo

डिएसपी तिमिल्सनाको निधन




काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको उपचारको निधन भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा उनी कार्यरत थिए ।


दसैंअघि बिरामी भएका डिएसपी तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि त्यहाँबाट नोबेल अस्पताल विराटनगर लगिएकोमा उनको अवस्था झन गम्भीर भएपछि हेलिकोप्टरमार्फत प्रहरी अस्पताल महाराजगञ्ज ल्याइएको थियो । शुक्रबार बिहान उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्