Logo
Logo

१३ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस




काठमाडौं ।
नेपाल प्रहरकिा १३ जना इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस भएको छ । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिनियर इन्सपेक्टरहरुको बढुवा सिफारिस गरेको हो ।


बढुवामा पर्नेहरुमा अनिस कुमार कर्ण, जेसी साह, विजय यादब, केसव कुमार शाह, मनोज कुमार शाही, लोकबहादुर गुरुङ, नवीन कुमार अधिकारी, श्यामबहादुर साउद, ऐनबहादुर मल्ल ठकुरी, राज कुमार शाही, राजेश कार्की, परशुराम मल्ल र भरतबहादुर शाह छन् ।

प्रतिक्रिया दिनुहोस्