४९ सहसचिवको सरुवा र पदस्थापन(सूचीसहित) « Drishti News – Nepalese News Portal
Logo

४९ सहसचिवको सरुवा र पदस्थापन(सूचीसहित)


दृष्टि न्यूज



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका सहसचिवलाई पदस्थापन गर्दै एक वर्ष सेवा अवधि पुगेका सहसचिवको सरुवा गरिएको छ ।


सरुवामा भूमी व्यवस्थापन विभागका महानिर्देशक, विभिन्न महानगरपालिकाका प्रशासकीय अधिकृत जस्ता पद हेरफेर भएका छन् ।


सरुवा सूचीः

प्रतिक्रिया दिनुहोस्