Logo
Logo

अब हरेक बिद्यालयमा खेलकुद शिक्षक, ७० जिल्लालाई पूर्ण साक्षर बनाइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ जेठ ।
सरकारले आगामी वर्षदेखि हरेक सरकारी बिद्यालयमा खेलकुद शिक्षक नियुक्त गर्ने भएको छ । बजेटमार्फत सरकारले सो कार्यक्रम ल्याएको हो । त्यसका लागि सरकारले पाँच अर्ब रुपैयाँ छुट्याएको छ ।


अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमार्फत सो जानकारी दिएका हुन् । उनका अनुसार आगामी वर्षदेखि ७० जिल्लालाई पूर्ण साक्षर बनाइने सरकारको योजना छ ।
मदरासालाई मुलधारमा समाबेश गरिने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्