Logo
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान (सूचीसहित)


1.9k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार र उम्मेदवारले पाएको निर्वाचन चिन्हको सूची

प्रतिक्रिया दिनुहोस्