Logo
Logo

पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न गरेका छन् ।

उनले मंगलबार सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्