Logo
Logo

दूत बन्न पाउँदा बर्षा खुसी



काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटी साउर्देन एकेडेमी अष्ट्रलियन ग्रपको ब्रान्ड एम्बेस्डर बनेकी छन् । ग्रपका निर्देशक सुरज रायमाझीले बर्षालाई ब्रान्ड एम्बेस्डरको रुपमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए ।

निर्देशक रायमाझीले बर्षा लामो समयसम्मका लागि ग्रुपमा एम्बेस्डरको रुपमा रहने बताएका छन् । नेपालका विभिन्न क्षेत्रमा हुने यस ग्रुपको क्याम्पियनमा बर्षा सहभागी रहनेछिन् ।

उचित शिक्षाका लागि अष्ट्रेलिया जान ईच्छुक विद्यार्थीका लागि आफु दूत बन्न पाउँदा बर्षाले खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्