Logo
Logo

सरकारको पहिलो प्राथमिकता कोरोनाबाट जनतालाई बचाउनु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता जनतालाई कोरोनाबाट बचाउनु भएको बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् ।

उनले आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काइ सञ्चालन गर्ने कार्यलाई प्रथामिकतामा राखि विभिन्न सुधार कार्यकहरु अगाडि बढाइएकाले आर्थिक वर्षको ६ महिनामा मुलको आर्थिक विसका तीव्र रुपमा भएको उनले बताए ।

उनले पूर्ण खोप नै समाधान भएकाले चैतभित्र सवैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको बताएका छन्। त्यहीअनुसार खोप अभियान चलिरहेको उनको भनाइ छ ।

उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड अपनाएर खोप कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्