Logo
Logo

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि


8.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष दम्पतीलाई कोरोना भएको औपचारिक जानकारी केहीबेरमा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्