Logo
Logo

सिजीको आइसीसी वल्र्डकप लक्षित नयाँ उपहार योजना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको आइसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभराम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजन खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नुहुनेछ ।

त्यसैगरी फेसवुकमा सञ्चालिक प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्रमार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्नेछन । यो आकर्षक योजना कम्पनीले जेठ २० गते सोमबारबाट देशभरमा सीमित अवधिका लागि मात्र लागू गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्