Logo
Logo

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण


756
Shares

काठमाडौं । कानुन् न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ । संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने सचिवालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्