Logo
Logo

सुनको मूल्य घट्यो


945
Shares

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्