Logo

१८ जिल्लाका सिडिओ हेरफेर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ ।
गृह मन्त्रालयले १८ जिल्लाका सिडिओ हेरफेर गरेको छ । २६ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गर्दा सिडिओहरु हेरफेर भएका हुन् ।
सहसचिव हुने तराईका धेरै जिल्लाका सिडिओहरु हेरफेर भएका छन् ।
यस्तो छ सरुवा सूचि–

प्रतिक्रिया दिनुहोस्