Logo
Logo

जेठभित्र स्थानीय निर्वाचन गर्ने सत्तारुढ दलको निर्णय


15.8k
Shares

काठमाडौं । जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सत्तारुढ दल तयार भएका छन् ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दलको बैठकमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको छ । बैठकले सोही छलफलको आधारमा सरकारलाई सुझाव दिने निर्णण गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका नेपाली कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्