Logo
Logo

सहसचिव दंगाल सचिवमा बढुवा




काठमाडौं । सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो ।


बढुवा समितिले दंगालसहित मुकुन्द निरौला र विनोदप्रकाश सिंहको नाम बढुवामा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्