Logo
Logo

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं । गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दुर्घटना भएको हो ।

The current image has no alternative text. The file name is: Accident.gif

दुर्घटनामा परी पाँचजनाकाे घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्