Logo
Logo

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा गणेश अधिकारी


63
Shares


कठमाडौं, २३ पुस ।
राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) प्रमुखमा गणेश अधिकारी नियुक्त भएका छन् । प्रमुख रहेका दिलिप रेग्मीलाई हटाएर सरकारले अधिकारीलाई सोमबार नियुक्त गरेको छ ।


बिशेष सेवा नियमावली संशोधनमार्फत अधिकारीलाई प्रमुख बनाइएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुनेमा तीन वर्ष बनाएर उनलाई हटाइएको हो । साथै विभागका ३० वर्षे सेवाहद पनि हटाउने निर्णय भएको छ । त्यससँगै अधिकारी अब तीन वर्ष प्रमुख हुने छन् ।

प्रतिक्रिया दिनुहोस्