Logo
Logo

यस्तो छ आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची


756
Shares

काठमाडौं । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

फाइल फोटो

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्