Logo
Logo

सगरमाथाको काखमा पहिलोपटक योगा शिविर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असार ।
सगरमाथाको काखमा पर्ने नाम्चे बजारमा पहिलोपटक योगा शिविर आयोजना गरिएको छ ।

भारतीय दुतावासले आइतबार योगा शिविर आयोजना गरिएको हो ।
नाम्चे बजारमा पहिलोपटक यस्तो योगा शिविर आयोजना गरिएको हो । सो योगामा भारतीय राजदूत मञ्जिवसिंह पुरीसहितका दुतावासका अधिकारीहरु सहभागी थिए । ठूलो संख्यामा स्थानीयहरुले समेत योगामा भाग लिएका छन् ।

यो योगा शिविरको प्रमुख उदेश्य योगाको महत्व बुझाउनुका लागि शान्दि र सद्भाव बढाउनु रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्