Logo
Logo

निर्वाचन आचारसंहिताः के गर्न पाइन्छ के पाइँदैन ?


6.2k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।

‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्