Logo
Logo

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


1.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पर्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक चैत्र ११ गते दिउँसो दुई बजेको लागि बोलाइएको हो ।

उक्त बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समिक्षा गरिने पौडेलले जानकारी दिए ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्