Logo
Logo

विद्यालय जाँदै गरेकी छात्राको हत्या


756
Shares

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा हत्या गरिएको अवस्थामा छात्राको शव भेटिएको छ ।

कविताको शव खोला किनारमा हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहान ५ बजे घरबाट ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविताको शव यसोदा खोलाको किनारमा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्