Logo
Logo

अभिनेत्री बिपासाले गर्दै आएको बोसो घटाउने एक्सरसाइज यस्तो छ (भिडियो)



काठमाडौं । बलिउड अभिनेत्री बिपासा बासु फिटनेस आइकन हुन् । उनको बोल्ड एन्ड ब्युटीफुल शरीरको समग्र भारतमा मात्र होइन विश्व बजारमा पनि चर्चा हुने गर्छ ।

काली सुन्दरी बिपासा शरीरलाई बोल्ड र ब्युटीफुल राख्न विभिन्न एक्सरसाइजहरु गर्छन् । उनले आफू मात्र होइन अरुलाई पनि विभिन्न एक्सरसाइजहरु सिकाउने गरेकी छन् ।

सामान्य नृत्यका माध्यमबाट बिपासाले कसरी शरीरको बोसो घटाउने एक्सरसाइज गर्न सिकाउँछन् ।

प्रतिक्रिया दिनुहोस्