Logo
Logo

खुमलटारमा निर्वाचनबारे माओवादीको बिफ्रिङ


1.3k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको विषयमा नेकपा (माओवादी केन्द्र)को विस्तारित बैठक जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका बारेमा आवश्यक छलफल भइरहेको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनका आवद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्