Logo
Logo

विराटनगरको मेयरमा नागेश कोइरालाको उम्मेदवारी


2.3k
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा जनता समाज पार्टी (जसपा)का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उपमेयरको उम्मेदवार बनेका यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्