Logo
Logo

कालिका गाउँपालिकामा माओवादीले सार्वजनिक गर्‍यो प्रतिवद्धतापत्र


9.3k
Shares

रसुवा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको कालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

विगतका जनप्रतिनिधिका अक्षमताहरूलाई समेत मध्यनजर गर्दै तथा आजको समयको आवश्यकतालाई ध्यान दिँदै पार्टीले मंगलबार प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

कालिका गाउँपालिकाभित्रका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नका लागि क्रेडिट कार्डको को व्यवस्था गरिने, सम्पूर्ण जनसंख्यालाई १० देखि ५० लाखसम्मको मेडिकल र दुर्घटनाका साथै जटिल रोगहरू समेटेर बीमा गर्ने, गाउँपालिका शिक्षा कोष बनाई शिक्षालाई जीवन उपयोगी बनाइने, प्रिस्कुल उमेरका बालकालिकालाई पोषणको कार्यक्रम लागू गरिने लगायतका प्रतिवद्धता रहेको छ ।

प्रतिवद्धतापत्र

प्रतिक्रिया दिनुहोस्