Logo
Logo

धादिङमा तीन वटा गाडी ठोक्किदा डरलाग्दो दुर्घटना, दुईको मृत्यु, २८ जना घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
धादिङको कृष्णभीरमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । चितवन तर्फ आउँदै गरेको लु १ख ९०७९ नं को बस र चितवन बाट काठमाण्डौ जाँदै गरेको क्रमस बा ३ ख १००४ नं.को माईक्रो र बा २ख ४५६७ नं को माईक्रो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा धादिङ महादेवस्थानका श्याम कुमार श्रेष्ठ र नाम नखुलेकी एक महिला छिन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइतेहरुको विवरण यस्तो छ–
गजुरी अस्पतालमा रहेको गजुरी अस्पतालमा उपचार भइरहेको घाईतेहरु( १। जि।चितवन भ।म।न।पा।१८ बस्ने बर्ष ५६ को रमेस घिमिरे मध्यम ९काठमाण्डौ रिफर० २। जि।रुपन्देहि भैरहवा बस्ने बर्ष २५ कि सारदा पौडेल मध्यम ९काठमाण्डौ रिफर० ३। जि।चितवन जगतपुर बस्ने बर्ष १६ कि गंगा क्षेत्रि मध्यम ९काठमाण्डौ रिफर० ४। ऐ।ऐ।बस्ने बर्ष ३५ कि शान्ति क्षेत्रि मध्यम ९काठमाण्डौ रिफर० ५। जि।धादिङ बेनिघाट रोराङ गा।पा।३ बस्ने बर्ष २८ को सुसिल कँडेल ९काठमाण्डौ रिफर० ६। जि।स्याङ्जा बस्ने बर्ष २८ को श्याम राना सामान्य ९काठमाण्डौ रिफर० ७। जि।कास्कि पोखरा म।न।पा।बस्ने बर्ष ३६ कि बिणा श्रेष्ठ मध्यम ८। जि।नवलपरासि नवलपुर बस्ने बर्ष २५ को अमित महतो मध्यम ९। जि।नवलपरासि खैरेनि बस्ने बर्ष ६० को सहदेब परियार मध्यम १०। जि।गोर्खा बस्ने बर्ष ४० कि मिस्रा भुजेल मध्यम ११। जि।पाल्पा तानसेन न।पा।१७ बस्ने बिना घिमिरे मध्यम १२। जि।नवलपरासि सारदा गा।पा।२ बस्ने बर्ष ४५ को यादब प्रसाद पाठक मध्यम १३। जि।नवलपरासि सुनौलि ६ बस्ने सनम पुन मगर मध्यम १४। जि।नवलपरासि रामपुर्वा बस्ने बर्ष ४५ कि अंगिरा यादब मध्यम ९काठमाण्डौ रिफर० राजमार्ग अस्पताल मलेखुमा उपचार भैरहेको घाईतेहरु स्( १।जि।कास्कि पोखरा बस्ने बर्ष ३० कि रेखा नेपाली मध्यम ९काठमाण्डौ रिफर० २।ऐ।ऐ।बस्ने बर्ष २ कि बिस्यान्यास नेपाली मध्यम ९काठमाण्डौ रिफर० ३। जि।म्याग्दि बस्ने बर्ष २९ कि नरदेबि बुढाथोकि मध्यम ९काठमाण्डौ रिफर० ४। जि।कास्कि अन्नपुर्ण गा।पा।१ बस्ने बर्ष २३ कि मिलन सुबेदि मध्यम ९काठमाण्डौ रिफर० ५। जि।तनहुँ हरिपुर बस्ने बर्ष १७ को सुमन सुनुवार ४५६७ नं माईक्रोको सह(चालक मध्यम ९काठमाण्डौ रिफर० ६। जि।कैलालि महेन्द्रनगर बस्ने बर्ष २२ को सिराज बराल मध्यम ९काठमाण्डौ रिफर० ७। जि।तनहुँ खैरेनि न।पा।९ बस्ने बर्ष १९ को सुमन आले मध्यम ९काठमाण्डौ रिफर० ८। जि।पर्सा कास्कि गा।पा।६ बस्ने बर्ष २४ को राजकुमार नेपाली मध्यम ९काठमाण्डौ रिफर० ९। जि।सर्लाहि कृष्णपुर न।पा।६ बस्ने बर्ष २१ को पप्पु साह अबस्था मध्यम ९काठमाण्डौ रिफर० १०। जि।चितवन बस्ने बर्ष २२ को प्रग्यात बर्तौला अबस्था मध्यम ९काठमाण्डौ रिफर० ११। नाम,थर,वतन नखुलेको महिला ९काठमाण्डौ रिफर० बिहानि मेडिकल जोगिमारामा उपचार भैरहेको घाईतेहरु स्( १। जि।चितवन भ।म।न।पा।८ बस्ने बर्ष ५२ को श्रीराम घिमिरे डिस्चार्ज २। जि।न।प।मध्यबिन्दु ७ बस्ने बर्ष २७ को रबिन खड्का डिस्चार्ज ९बा ३ ख १००४ नं को चालक प्र।चौ।जोगिमाराको नियन्त्रणमा ० ३। जि।न।प।त्रिबेणि सुस्ता न।पा। बस्ने बर्ष ३१ सुक बहादुर तामाङ डिस्चार्ज चरौंदि मेडिकल बेनिघाटमा उपचार भैरहेको घाईतेहरु स्( १। जि।रुपन्देहि सैनामैना न।पा।३ बस्ने बर्ष ३९ को अम्मर बहादुर खत्रि लु २ ख ९०७९ नं को बस चालक अबस्था मध्यम २। जि।धादिङ बेनिघाट रोराङ गा।पा।४ बस्ने बर्ष ४४ को खुम बहादुर मगर

प्रतिक्रिया दिनुहोस्