काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो टी–२० अन्तर्गत नेपाल र जिम्बावे ‘ए’बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावे ‘ए’ ले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।











