काठमाडौं । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरमा मेयरको उम्मेदवार सिर्जना सिंह भोट माग्न घरदैलो कार्यक्रममा व्यवस्त छन् ।
गठबन्धनका अन्य उम्मेदवारसहित सिंहको टोलीले सोमबार काठमाडौं वडा नम्बर ५ क्षेत्रमा भोग कागरेका छन् । सोमबार नै सिंहले स्वयम्भू क्षेत्रको मतदातासँग भोट माग्दै हालतीमाता मन्दिर र स्वयम्भूको दर्शन समेत गरेका छन् ।
सिंहको टोलीले आइतबार महानगरको वडा नम्बर १ मा भोट मागरेको थियो । घरदैलो अभियानको क्रममा उनले अधिकांश मतदातासँग संवाद गर्ने प्रयास गरेका छन् ।
सिंहको घरदैलो अभियान तस्बिरमा हेरौं–


















