Logo
Logo

अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान


819
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् ।

आज मतदान सुरु भएको केहिबेरमै रुकुम पश्चिमस्थित मुसीकोटबाट उनले मतदान गरेका हुन् । संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन आज भइरहेको छ ।

संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ ।

नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्