Logo
Logo

कैलालीको गोदावरीमा कांग्रेस विजयी, लेखराज भट्टका भाइ पराजित


3.3k
Shares

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

वीरेन्द्रले नेकपा एमालेका सचिव लेखराज भट्टका भाइ गोकर्ण भट्टलाई पराजित गरेका हुन् । वीरेन्द्रले १५ हजार ५ सय १ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी गोकर्णले ११ हजार २ सय २४ मत ल्याए ।

एमालेकी शारदादेवी रोकाया १० हजार ६ सय ७० मत प्राप्त गर्दै उपमेयर निर्वाचित भइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रत्ना कडायतले ९ हजार ९ सय ८३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्