Logo
Logo

सिन्धुलीको हरिहरपुरगढी अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस


378
Shares

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्रका बज्रध्वज वाइबा विजयी भएका छन् ।

वाइबा ४ हजार ७ सय २९ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६ सय १६ मत पाए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङ निर्वाचित भए । उनले ५ हजार ७ सय ३ मत ल्याए । एमालेका निर्मला ठाडामगर २ हजार ८ सय ५५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनिन् ।

प्रतिक्रिया दिनुहोस्