Logo
Logo

काठमाडौंमा बालेनले कटाए २० हजार मत


3.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार मत कटाएका छन् ।

बिहीबार बिहानसम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन् ।

यस्तै एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्