Logo
Logo

बनेपाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले बिजयी


756
Shares

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य निर्वाचित भएका छन् ।

शाक्य १३ हजार ७ सय ९३ मतसहित विजयी भएका हुन् । प्रतिद्धन्दी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ ल्याए ।

उपमेयरमा भने नेकपा एमालेका बिमला सापकोटा दाहल निर्वाचित भएकी छन् । दाहलले ११ हजार ९ सय ९२ मत र प्रतिद्धन्दी एकिकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५ सय १५ मत पाएका छन् ।

यहाँ यसअघि मेयर उपमेयर दुवै एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्