Logo
Logo

पोखरा महानगरको मेयरमा गठबन्धन, उपमेयरमा एमालेको अग्रता


4k
Shares

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा नेकपा एमालेको अग्रता कायम छ ।

४७ हजार ४ सय ६६ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५ सय १२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्