Logo
Logo

मण्डन देउपुरको मेयरमा सवाजवादीका तामाङ


1.2k
Shares

काठमाडौं । काभ्रेको मण्डन देउपुर नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङ ९ हजार ६ सय ६ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी एमालेका बिदुर सापकोटाले ८ हजार ३ सय ५१ मत पाए ।

उपमेयरमा गठबन्धनबाटै कांग्रेसका बिष्णुमणी नेपाल निर्वाचित भए । नेपालले ११ हजार ३ सय ५ मत पाए ।

प्रतिद्वन्द्वी एमालेकी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्