Logo
Logo

वीरगञ्जमा जनता समाजवादी दोब्बर मतले अगाडि


756
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा ३१ हजार ७ सय १ मतगणना सकिदा जनता समाजवादीका राजेशमान सिंहको अग्रता झन् फराकिलो बनेको छ ।

सिंहले १७ हजार २ मत प्राप्त गरेका छन् । निर्वातमान मेयरसमेत रहेका एमालेका विजयकुमार सरावगीले ८ हजार ६ सय ५७ ल्याएका छन् ।
उपमेयरमा काँग्रेसका इम्तियाज आलम १२ हजार १ सय ४८ मतसहित अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्