Logo
Logo

सम्मरीमाईको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी



रुपन्देही । सम्मरीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका बिनोद कुमार श्रीवास्तव र कुमारी प्रियन्का शाही सिंह निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित विनोदले ४ हजार १३४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५०२ मत पाए ।

उपाध्यक्षमा निर्वाचित शाहीले ४ हजार ४ मत पाइन् भने उनकी निकततम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रकी दुर्गावती केवटले २ हजार ८१४ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्