Logo
Logo

भरतपुरमा रेनुले झन् बढाईन् मतान्तर


2.9k
Shares

काठमाडौैं । भरतपुर महानगरपालिकामा ८८२८४ गणना हुँदा मतान्तर ७३१४ पुगेको छ । आइतबार बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार मेयरमा रेनु दाहालले ३४६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७३७० र जगन्नाथ पौडेलको ११७२० छ ।

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६८९३ र हिमला गुरुङ २१६२१ मत ल्याएका छन् । १९ नम्बर वडा अध्यक्षको ११०२ मत गणना हुँदा कांग्रेसले ३८७ मत र एमालेले ६५४ मत पाएका छन् ।

१८ नम्बर वडा अध्यक्षमा ३८१५ गणना हुँदा कांग्रेसले १५०० र एमालेले १६६७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्