Logo
Logo

धरानमा स्वतन्त्र उम्मेदवार हर्कको जित निश्चित


4k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित निश्चित भएको छ ।

४ हजार ६ सय २१ मत गणना गर्न बाँकी हुँदा साम्पाङको १९ हजार १ सय ५५ छ । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका किसोर राईको १४ हजार ९ सय ९५ मत छ ।

प्रतिक्रिया दिनुहोस्