Logo
Logo

काठमाडौंमा बालेनको रफ्तार कायमै, स्थापितभन्दा सिर्जना ८५५ मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरमा १ लाख २८ हजार ४ सय ८५ मतगणना सकिएको छ ।
जसमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् ।

तर, उनी बालेनभन्दा निकै पछाडि छन् । उनले २५ हजार ९ सय ४४ ल्याएकी छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।
अहिले १२, १३, १४, २१, २२ र २३ नं वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्