
काठमाडौं । स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन नेपाली कांग्रेसको सोमबार पत्रकार सम्मेलन गर्दैछ ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कार्यालयका मुख्य सचिव डा. कृष्ण पौडेलले जानकारी दिए ।
सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने उनले बताए ।














