Logo
Logo

मतदानको ११ दिनपछि त्रियुगाको मतगणना



फाइल फोटो ।

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।

मतदानका क्रममा त्रियुगा–१२ को जनप्रेमी माविस्थित क, ख ग मतदान केन्द्रमा विवाद भएपछि नै स्थगित भएको थियो ।

उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो

प्रतिक्रिया दिनुहोस्