Logo
Logo

सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत सहुलियत


945
Shares

काठमाडौं । सरकारले सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने उल्लखे छ ।

साथै, सरकारले एक सय सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिने नीति तथा कार्यक्रम पनि अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्