Logo
Logo

सेनाको बम, बारुद र कपडा स्वदेशमै उत्पादन गरिने


2.2k
Shares

काठमाडौं । सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ ।

मंगलबार आमागी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ष्ट्रपति विद्यादेवी भण्डारीले सो जानकारी दिएका हुन् । हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्