Logo
Logo

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी र म्यादी प्रहरीको मृत्यु


1.1k
Shares

सांकेतिक तस्बिर।

काठमाडौं । झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी र म्यादी प्रहरीको मृत्यु भएको छ ।

झुल्के देवी यातायातको यात्रुवाहक बसले शिवसताक्षी नगरपालिकाकाे धरमपुरमा ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका–८ का चिचोहाङ राईको मृत्यु भएको हो ।

प्रकाश प्रहरी र चिचोहाङ म्यादी प्रहरी हुन् । स्थानीय निर्वाचनको ड्युटी सकेर फर्कदै गर्दा उननीहरूलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्