Logo
Logo

विप्लव समूहको गोली लागेर एक प्रहरीको मृत्यु, अर्का घाइते


- दृष्टि न्युज/संवाददाता


 काठमाडौं, २५ असार ।
विप्लवका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा भोजपुरमा दोहोरो भिडन्त भएको खुलेको छ । हाट बजार लागेको ठाउँमा विप्लवका कार्यकर्ता पक्राउ गर्न सादा पोशाकमा प्रहरी खटिएको थियो ।


सो समूहका कार्यकर्तालाई पक्राउ गर्न खोज्ने क्रममा लछारपछार भएको थियो । त्यसपछि विप्लवका कार्यकर्ताले प्रहरी जवान सन्दीप राईलाई गोली हानी हत्या गरेका हुन् । राईसँगै रहेका प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन् ।
सँगै रहेका अन्य प्रहरीले विप्लवका नेता नीरकुमार राईको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्