काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७९–८० को बजेट संसदमा प्रस्तुत गरेका छन् ।
संघीय संसदमा जारी संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । यस वर्षको बजेटलमा कृषिलाई प्राथमिकतामा राखिएको हो
१५ जेष्ठ २०७९, आइतबार १६ : १४ बजे